दफा
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “व्यवस्थापिका–संसद सचिवालय सम्बन्धी ऐन,
२०६४” रहेको छ ।
(२) यो ऐन तुरून्त प्रारम्भ हुनेछ ।